निर्वाचन सार्ने निर्णयको समीक्षा गर्न राजपाको बैठक

काठमाडौं । २ नम्बर प्रदेशको मात्रै निर्वाचन सार्ने सरकारको निर्णयको समीक्षा गर्न राष्ट्रिय जनता पार्टीको बैठक आज बस्दैछ । चुनाव सार्ने निर्णयका विषयमा राजपाका नेताहरुबीच नै फरक फरक धारणा आएपछि औपचारिक धारणा तय गर्नका लागि बैठक बस्न लागेको हो । राजपाका नेताहरुले प्रदेश नम्बर दुईको मात्र चुनाव सार्ने निर्णयप्रति प्रारम्भिक प्रतिक्रिया जनाउदै तराईमा विभाजन ल्याउन … Continue reading निर्वाचन सार्ने निर्णयको समीक्षा गर्न राजपाको बैठक